गैरआवासीय नेपालीको भोटिङ अधिकार अन्यौलमा

काठमाडौं। विदेशमा बस्ने नेपालीले निर्वाचनमा भोट हाल्ने ब्यवस्थागर्न सम्भाव्यता अध्ययन गर्ने कार्य नै अघि बढेको छैन। सर्वोच्च अदालतले अब आउने निर्वाचनमा विदेशमा बस्ने नेपालीले भोट हाल्ने व्यवस्था मिलाउन सरकारको नाउँमा परमादेश जारी गरेको थियो। सो अनुसार सरकारले यसबारे विस्तृत अध्ययन गर्नुपर्ने थियो। विदेशमा रहेका नागरिकलाई मतदानको अवसर प्रदान गर्ने सन्दर्भमा आइपर्ने चुनौती, निर्वाचन खर्च, प्रविधिको … Continue reading गैरआवासीय नेपालीको भोटिङ अधिकार अन्यौलमा